रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन
पाेखरा | साउन २६, २०८१
पोखरा: रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन कुमार चुल्याजु चयन भएका छन् । रोटरी क्लब अफ गण्डकीको २०२४/२५ को अध्यक्षमा चुल्याजु चयन भएका हुन् ।
क्लबको प्रेसिडेन्ट नोमिनीमा नवराज आचार्य, भाइस प्रेसिडेन्टमा डा. डिनेश कुमार विक, भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद तिमिल्सिना, सेक्रेटरीमा राजु कुमार पौडेल, ट्रिजरमा डा. सन्तोष कुमार विक, चेयर योङ जेनेरेशनमा कृष्ण बहादुर खड्का, चेयर मेम्बरसीपमा सिए अमित गडाल, चेयर द रोटरी फाउण्डेशनमा मनबहादुर विक, चेयर पब्लिक इमेजमा प्रकाश राज पौडेल रहेका छन् ।

यस्तै चेयर सर्भिस प्रोजेक्टमा मनोज रसाइली, मेम्बरमा कमल विश्वकर्मा, मेम्बरमा सकुन्तला श्रेष्ठ, चेयर पब्लिक इमेजमा ई.लक्ष्मी प्रसाद शर्मा, कार्यकारी सेक्रेटरीमा गौतम सुनार, न्यू जेनेरेशन कोडिनेटरमा जीवन अधिकारी, भोकेसनल सर्भिस कोडिनेटरमा ज्ञानबहादुर नेपाली, इन्ट्याक्ट कोडिनेटर इन्द्र प्रसाद भुवाई रहेका छन् ।
यस्तै एक्टिभ मेम्बर डिल प्रसाद पोखरेल, एक्टिभ मेम्बर जिवन ढुङ्गाना, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, प्रोफेसर मेम्बर विजय थापा, प्रोफेसर मेम्बर विवेक काजी चुल्याजु, प्रोफेसर मेम्बर पोस राज पौडेल, प्रोफेसर मेम्बर अनिल खड्का, प्रोफेसर मेम्बर प्रविण विजुक्छे, प्रोफेसर मेम्बर शिव अधिकारी, प्रोफेसर मेम्बर रामचन्द्र रानाभाट र प्रोफेसर मेम्बर प्रमोद वाग्ले चयन भएका छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

